५ श्रावण २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ भारतमा पहिलो डेङ्गु खोप स्वीकृत पाकिस्तानमा मनसुनी वर्षाका कारण नौ जनाको मृत्यु सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाविरुद्ध नेपालले छ विकेट गुमायो



अ+ अ-

काठमाडौँ । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले छ विकेट गुमाएको छ ।

नेपालले छैठौँ विकेटमा आरीफ शेखलाई गुमाएको हो । उनी ५० बलमा ४ चौका प्रहार गर्दै ३८ रन बनाएर आउट भए ।

यसअघि कुशल मल्ल (३२) भीम सार्की (१७), कुशल भुर्तेल (६२), आसिफ शेख (८) र रोहित पौडेल (८) आउट भएका थिए ।

अहिले क्रिजमा पवन शराफ र सोमपाल कामि रहेका छन् । ताजा स्थितीमा नेपालले ३९ ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको छ ।