२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो



अ+ अ-

काठमाडौँ । क्यानडाविरुद्धको ओडीआई सिरिजको पहिलो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

त्रिवि मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिलो ब्याटिङ रोजेका हुन् ।

नेपालले आजको खेलमा २ खेलाडीलाई डेब्यु गराएको छ । रिजन ढकाल र सूर्य तामाङले डेब्यु गर्दैछन् ।

यस्तै, पवन सर्राफले सिनियर टोलीमा पुनरागमन गर्दै प्लेइङ–११ मा स्थान बनाएका छन् ।

नेपालले दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल आगामी सोमबार खेल्नेछ ।