१३ श्रावण २०८३, बुधबार
,
Latest
निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत पोखरा प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्रतीक्षा निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय संसद्को महासचिवमा पाण्डे नियुक्त



अ+ अ-

काठमाडौँ । संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रय सभाका अध्यक्षको संयुक्त सिफारिसमा पाण्डेलाई नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दिकोट १, पाल्पा निवासी पाण्डेलाई माघ २३ गतेदेखि लागु हुनेगरी महासचिवमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।