२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्ध नेपालले तीन विकेट गुमायो



अ+ अ-

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध तीन विकेट गुमाएको छ ।

नेपालको तेस्रो विकेटमा ओपनर अर्जुन कुमाल आउट भएका हुन् । उनी २४ बलमा १४ रन बनाउदै दउलाह बोरसनको बलमा आउट हुन पुगे ।

यसअघि आकाश त्रिपाठीलाई ३ र विपिन रावललाई २ रन बनाएर आउट भएका थिए ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ९ ओभरमा ३ विकेट गुमाउँदै ३१ रन बनाएको छ ।