४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामु उपकुलपति डा. प्रह्लाद कार्कीमाथि कालोमोसो



अ+ अ-

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका कामयमुकायम उपकुलपति डा. प्रह्लाद कार्कीमाथि कालोमोसो दलिएको छ ।

मोहन वैद्य किरण नेतृत्वको भातृसंगठन क्रान्तिकारी युवा संगठन नेपालले डा. प्रह्लाद कार्कीलाई कालोमोसो दलेका हुन् ।

मंगलबार दिउँसो कामु उपकुलपति कार्कीलाई कार्यलय परिसरमै कालोमोसो दलिएको प्रहरीले जनाएको छ ।