१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड बिरुद्ध अदालतको अबहेलना मुद्धाको फैसलाको पूर्णपाठ सार्वजनिक: सञ्चारमाध्यामको बिश्वसनियता माथी नै गम्भीर प्रश्न उठाउने काम भयो: बरिष्ठ अधिवक्ता त्रिपाठी



अ+ अ-

काठमाडौं । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दाको पूर्ण पाठ हालै सर्वोच्च अदालतद्दारा सार्वजनिक गरिएको छ ।

द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलाबारे टिप्पणी गरेपछि कानुन व्यवसायी दिनेश त्रिपाठीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध १२ जेठ २०७३ मा सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गर्नुभएको थियो । पुष २०, २०८० मा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले सो मुद्धाको फैसला गर्दै दाहालले अदालतको मानहानी नगरेको ठहर गरेको थियो ।

रिट निबेदक त्रिपाठीले न्यूजपोलारसंग भन्नुभयो “यो फैसलाको एउटा चिंताजनक कुरा के छ भने फैसलाको प्रकरण न २० मा यसले पत्र पत्रिकाको बिश्वसनियता माथी नै गम्भीर प्रश्न उठाएको छ पत्रिकामा प्रकाशित सामाग्री अतिरंजित हुन सक्ने हुदा प्रकाशित सामाग्री के आधारमा मात्र कसूर ठहर गर्न मनासिब नहुने भन्ने आशय फैसलाले ब्यक्त गरेको छ यो गम्भीर कुरा हो ।”

फैसलाको पूर्णपाठ यस्तो छ-

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2024/01/supreme_157702.pdf”]