२० भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता, दिपेशले लिए विकेट



EAST LONDON, SOUTH AFRICA – JANUARY 21: Players of Nepal huddle during the ICC U19 Men’s Cricket World Cup South Africa 2024 match between New Zealand and Nepal at Buffalo Park on January 21, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)
अ+ अ-

काठमाडौं । आइसीसी यू-१९ विश्वकपमा नेपालले न्युजिल्यान्डविरुद्ध तेस्रो सफलता हात पारेको छ ।

दिपेश कँडेलले न्युजिल्यान्डका ओलिभर तेवतियालाई शुन्य रनमा आउट गराउदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

यसअघि १३.५ ओभरमा टोम जोनलाई ३३ रनमा रोक्दै तिलक भण्डारी दोस्रो विकेट लिएका थिए ।

ताजा स्थितीमा न्युजिल्यान्डले १५ ओभरमा तीन विकेट गुमाएर ६९ रन बनाएको छ ।




भर्खरै