७ मंसिर २०८१, शुक्रबार
,
Latest
रविलक्षित प्रधानमन्त्रीको टिप्पणीः ठगी र भ्रष्टाचार सैह्य हुन्न, कारबाही हुन्छ राष्ट्रपति पौडेलसंग सभामुख घिमिरेको भेटवार्ता अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाइयोः प्रधानमन्त्री ओली विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छः अध्यक्ष दाहाल चीनको भ्रमण घुम्नका लागि होईन : प्रधानमन्त्री २०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छः प्रधानमन्त्री ओली विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौंः प्रधानमन्त्री चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागुः विदेश मन्त्रालय सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयोः मुख्यमन्त्री पाण्डे बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढ्यो, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ केही पैसाले बढेको छ भने युके पाउण्ड स्ट्रलिङ घटेको छ । अमेरिकी डलरसहित अन्य देशको भाउ पनि बढेको छ । 

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ३९ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ५ पैसा तोकिएको छ।  

त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९६ पैसा तोकिएको छ । एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३ पैसा तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ४६ पैसा तोकिएको छ । एक बहराइन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८ रुपैयाँ ७१ पैसा तोकिएको छ । साथै जापानी यनको खरिददर १० रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६६ पैसा तोकिएको छ ।