४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचन: आज उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरी दिन सकिने



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुविरुद्ध आज उजुरी गर्न समय तोकिएको छ ।

माघ ११ गते हुन लागेको चुनावका लागि निर्वाचन आयोगले आज उम्मेदवारहरुविरुद्ध दाबीविरोध र उजुरीको कार्यतालिका रहेको जनाएको छ ।

राष्ट्रियसभाका रिक्त १९ सीटका लागि ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आज परेका उजुरीउपर बिहीबारसम्म जाँचबुझ गरी नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

यस्तै, आयोगले पुस २७ गतेसम्मलाई नाम फिर्ता लिने समय तोकेको छ ।