३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबारको बजारमा यस्तो रहेको छ तरकारीको मूल्य, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । शुक्रबार कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार तरकारीको मूल्य घटबढ भएको छ । आज आलु किलोको २४ देखि २८ रुपैयाँ छ भने प्याजको थोक मूल्य किलोको ४० देखि ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

त्यस्तै आज फर्सी किलोको ४० देखि ५०, मुला किलोको ४० देखि ५०, भेण्टा किलोको ५० देखि ६०, गाजर किलोको ४० देखि ५०, बन्दा किलोको १० देखि १५ रुपैयाँ र काउली किलोको ३० देखि ४० रुपैयाँ, गोलभेडाको मूल्य किलोको ३० देखि ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै घिउ सिमि किलोको ४० देखि ५०, भिण्डी किलोको १०० देखि ११०, लौका किलोको ४० देखि ५०, बरेला किलोको ४० देखि ५० र घिरौला १०० देखि १२० मा किनबेच भइरहेको छ ।