७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदलाई कामविहीन बनाउने प्रपञ्च भयो : गगन थापा



अ+ अ-

काठमाडौ । नेपाली काँग्रेसका सांसद गगन कुमार थापाले संसदलाई कामविहीन बनाउने प्रपञ्च गरिएको बनाउनुभएको छ  ।

प्रतिनिधिसभाको बैठकमा सांसद थापाले भन्नुभयो, प्रधानमन्त्री केपी शर्मा ओली पदमा रहुञ्जेल संसदलाई तिरस्कार गरिरहने अवस्था सिर्जना भएकाे छ ।

संसदलाई तिरस्कार गरेर जनताको अपमान गरिएको भन्दै उहाँले संसदको गरीमा कायम राख्नका निम्ति आफूहरु लडिरहने बताउनुभयो । प्रधानमन्त्री ओलीले गरेको संसदको अपमानको बदला जनताले लिने उहाँको भनाई छ ।