५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा सडक दुर्घटना ५ वर्ष यताकै उच्च



अ+ अ-

एजेन्सी । सन् २०२३ मा अस्ट्रेलियामा सडक मृत्यु पाँच वर्षकै उच्च भएको राष्ट्रको अटोमोटिभ निकायले जनाएको छ ।

अस्ट्रेलियन अटोमोबाइल एशोसिएशन (एएए) द्वारा जारी गरिएको तथ्याङ्कअनुसार २०२३ मा अस्ट्रेलियाको सडकमा १ हजार २५३ जनाको मृत्यु भएको छ । जुन २०२२ को तुलनामा ६ प्रतिशतले बढेको छ । मार्च २०१८ को अन्त्यसम्म १२ महिनामा १ हजार २७० मानिस मारिएपछि यो १२ महिनाको अवधिमा अष्ट्रेलियामा सबैभन्दा बढी दुर्घटनाबाट मृत्यु भएको जनाइएको हो ।

अष्ट्रेलियाका दुई ठूला राज्यहरू न्यु साउथ वेल्स र भिक्टोरियामा क्रमश: २३.७ र १४.५ प्रतिशतले वृद्धि भएको छ । जबकि अन्य प्रत्येक राज्य र क्षेत्रमा सडक मृत्युमा कमी आएको छ ।