२१ भाद्र २०८३, आईतवार
,
Latest
रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल जेसीजद्वारा व्यवसायी न्यौपाने सम्मानित



अ+ अ-

काठमाडौँ ।नेपाल जेसीजले रामइन्द्र न्यौपानेलाई सम्मान गरेको छ । बुटवलमा आयोजित नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशनमा न्यौपानेलाई सम्मान गरेको हो ।

न्यौपानेलाई उद्यमशिलताको माध्यमबाट समाज तथा राष्ट्रको लागि विशेष योगदान पुर्‍याएकोमा जेसीजले सम्मान गरेको जनाएको छ । वेभ ट्रेडिङ कन्सर्नका सञ्चालकसमेत रहेका न्यौपाने धुलिखेल जेसिजका वर्ष २०१६ अध्यक्ष पनि हुन् ।

उनले विभिन्न सामाजिक संघ संस्थामा नेतृत्त्वदायी भूमिका निर्वाह गरि सकिसकेका छन् ।