३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण



अ+ अ-

एजेन्सी । भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सचिन तेन्दुलकरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत तेन्दुलकरले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यद्यपी आफ्नो घरका अरु सदस्यको रिर्पोट भने नेगेटिभ आएको उनले जनाएका छन् । कोरोना पुष्टिभएसँगै उनी हाल घरमै क्वारेन्टिन बसेका छन् ।  ।