२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई तेस्रो सफलता, हेमन्त धामीले लिए लगातार दुई विकेट



अ+ अ-

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानको तीन विकेट झारेको छ ।

नेपालका हेमन्त धामीले अफगानिस्तानको लगातार दुई विकेट झारेका हुन् । उनले छैँठौ ओभरको दोस्रो बलमा खलिद तानिवाललाई १० रनमा आउट गराए । लगत्तै तेस्रो बलमा अकरम मोहमजाई लाई शुन्य रनमा आउट गराए ।

यसअघि गुल्शन झाले अफगानिस्तानका ओपनर ब्याट्सम्यान वफिउल्लाह तराखिललाई १५ रनमा आउट गराएका थिए ।

अफगानिस्तानले ताजा स्थितीमा ७ ओभरमा तीन विकेट गुमाएर ३४ रन बनाएको छ ।