१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द

सरकार प्रतिको दृष्टिकोण स्पष्ट पार्न कांग्रेस र जसपासंग माओवादी केन्द्रको माग (भिडियो सहित)

सरकार प्रतिको दृष्टिकोण स्पष्ट पार्न कांग्रेस र जसपासंग माओवादी केन्द्रको माग (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले वर्तमान सरकार प्रतिको दृष्टिकोण स्पष्ट पार्न नेपाली काँग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह गरेको छ । पार्टीका मुख्यालयमा बसेको स्थायी समिति बैठकपछि संञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई माओबादी केन्द्रको समर्थन नरहेको स्तर नेपाली काँग्रेस र जसपाले स्पष्ट पार्न नसकेकेको बताउनु भयो ।

उहाँले भन्नुभयो- 'यो सरकारलाई राख्ने कि अविश्वास प्रस्ताव ल्याउने भन्नेबारे कांग्रेस र जसपा प्रष्ट भएर आउनु पर्छ । समर्थन नै गर्ने भएपनि माओबादी केन्द्रको आपत्ति छैन ।'

दल विभाजन भएपछि बर्तमान सरकारलाई दिएको समर्थन स्वतः फिर्ता भएको दाबी गर्दे प्रवक्ता श्रेष्ठले भन्नुभयो- 'अब औपचारिक चिठी लेख्न मात्रै बाँकी हो त्यो पनि उपयुक्त समय आएपछि लेखिन्छ ।'