२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल सुपर लिगः पोखरा र ललितपुरबीच खेल हुँदै



अ+ अ-

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत आज बुधबार पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ ।

यी दुई टोलीबीचको खेल साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दुबै टोली दोस्रो जितको खोजीमा छन् ।

यसअघिको पहिलो खेलमा पोखराले एफसी चितवनलाई १–० ले तथा ललितपुरले बुटवल लुम्बिनी एफसलाई २–० ले हराएको थियो ।

प्रतियोगितामा एक खेलबाट समान तीन–तीन अंक जोडेका ललितपुर तालिकाको दोस्रो र पोखरा चौथो स्थानमा छन् ।

यसअघि हिजो मंगलबार भएको खेलमा साविक विजेता काठमाडौँ रेजर्स र चितवन एफसीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका थिए ।