१४ भाद्र २०८३, आईतवार
,
Latest
सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले मंसिर १४ देखि तीन साताव्यापी संकल्प यात्रा सञ्चालन गर्ने



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले तीन साताका लागि संकल्प यात्रा सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले आगामी मंसिर १४ देखि तीन साताका लागि मध्य पहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा सञ्चालन गर्ने निर्णय गरेको हो ।

सम्बृद्धिका लागि संकल्प यात्रा गर्ने निर्णय पार्टी बैठकले गरेको एमालेले जनाएको छ ।