११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ”
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा एकैदिन १ लाखभन्दा बढिमा कोरोना संक्रमण पुष्टि, ७८० जनाको मृत्यु



अ+ अ-

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३१ हजार जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संख्या कोरोना महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै रहेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

त्यस्तै भारतमा गएको २४ घण्टामा ७ सय ८० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । त्यतिमात्र नभई कोरोनाविरूद्धको खोप लगाइसकेका नयाँदिल्लीको सर गंगाराम अस्पतालका ३७ डाक्टरमा पनि कोरोना संम्रमण देखिएको छ । 

संक्रमित डाक्टरहरुमध्ये ३२ जना होम क्वारेन्टिनमा रहेको र ५ जना अस्पताल भर्ना भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।