२९ मंसिर २०८२, सोमबार
,
Latest
यस्ता छन् एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’ गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न च्याउखेतीमा किसानको आकर्षण बढ्दो वन्यजन्तु पीडितलाई राहत रकम वितरण युक्रेन शान्ति वार्तामा युरोपको समर्थन ‘अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ’ एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी घटनाबारे छलफल गर्न उपसभापति र महामन्त्रीलाई धुम्बाराही बोलाए देउवाले



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न उपसभापति र महामन्त्रीलाई बोलाउनु भएको छ ।

सभापति देउवाले आज दिउँसो ४ बजे निजी निवास धुम्बाराहीमा उपसभापतिद्धय धनराज गुरुङ र पूर्णबहादुर खड्का तथा महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाउनु भएको छ ।

गत शनिबार कोशी प्रदेशमा भएको विद्रोह र त्यसले निम्त्याउने सक्ने संभावित परिदृश्यका बारेमा छलफल गन बैठक बोलाईएको जनाईएको छ ।

कोशी प्रदेशमा पार्टीको आधिकारीक निर्णय बिपरित नेता शेखर कोइराला पक्षका नेता केदार कार्की मुख्यमन्त्री बन्नु भएको थियो