२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेश: राप्रपा निरपेक्ष बस्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशको मुख्यमन्त्रीमा निरपेक्ष बस्ने निर्णय गरेको छ ।

आज बसेको पदाधिकारी बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा तटस्थ बस्ने निर्णय गरेको हो । बैठकपछि पार्टीका प्रवक्ता मोहन श्रेष्ठले न्युजपोलारसंग भन्नुभयो -राप्रपाले कोशी प्रदेशको विषयमा गम्भीर समीक्षा छ ।

उहाँले भन्नुभयो ‘ दुई दल मिलेर सरकार बनाउनु उपयुक्त हुने हाम्रो राम्रो राय थियो , राजनीतिक घटनाक्रम सोही बाटोमा गएको छ । यो निर्णयमा निरपेक्ष बस्न पाएको मा हामी खुसी छौ ।’

कोशीमा एमालेको समर्थनमा कांग्रेसका केदार कार्की र सत्तारुढ गठबन्धनबाट माओवादीका इन्द्र आङ्बोले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको छ ।




भर्खरै