२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रकालीमा सैनिक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौंको भद्रकालीमा नेपाली सेनाको ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

बिहीबार साँझ साढे ७ बजे भद्रकाली नजिक सभागृह मोडमा आर्मीको प्र ३-०१-००१ ग ३६०५ नम्बरको ७.५ ट्रकले बा प्र-०-०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ३२ वर्षकी चालक आकृति शर्माको मृत्यु भएको हो ।

घाइते भएकी शर्मालाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।