२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी एमाले: मतगणनाको तयारी, सदस्यमा २७ जना निर्विरोध



अ+ अ-

कास्की: नेकपा एमाले गण्डकी प्रदेशको मतगणना सुरु भएको छ । पछिल्लो विवरण अनुसार, प्रदेश कमिटीमा २७ जना सदस्य भने निर्विरोध निर्वाचित भएका छन् ।

कमिटीको १६२ पदमध्ये २७ पदमा निर्विरोध भएको निर्वाचन कार्यालयले जनाएको छ । पार्टी नेतृत्वले सकेसम्म सर्वसहमति गर्ने प्रयास गरे पनि नेताहरू खगराज अधिकारी र पृथ्वीसुब्बा गुरूङ बीच उत्पन्न असमझदारीका कारण सबैजसो पदमा चुनाव भएको हो ।

निर्विरोध निर्वाचित हुने २७ सदस्य:

आदिवासी जनजाति महिला
– जोगमाया महतो
– निर्मला थापा
– लालसुब्बा गुरुङ

अल्पसंख्यक महिला
– सुनकुमारी भुजेल घर्ती

गोरखा १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– टिकानारायण श्रेष्ठ

गोरखा २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– हरिप्रसाद काफ्ले

बाग्लुङ १ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– लिला राणा

बागलुङ २ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– टंकप्रसाद शर्मा पौडेल

मनाङ (संघीय निर्वाचन क्षेत्र भूगोल)
– चिन घले

प्रदेश मजदुर (महिला)
– संगिता पाण्डे

जिल्ला भूगोल दलित (नवलपुर)
– कृष्णबहादुर विके

जिल्ला भूगोल खुल्ला (मनाङ)
– बाबुराम नेपाली
– पेम्बा घले

जिल्ला भूगोल खुल्ला (मुस्ताङ)
– हेमेन्द्र शेरचन

जिल्ला भूगोल महिला (मुस्ताङ)
– शर्मिला गुरुङ

लमजुङ जिल्ला भूगोल खुल्ला
– प्रेमबहादुर घले
– फूलबहादुर थापा

लमजुङ जिल्ला भूगोल महिला
– लक्ष्मी अधिकारी
– विष्णुमाया राना

जिल्ला लमजुङ दलित
– नन्दराम विश्वकर्मा

संघीय निर्वाचन क्षेत्र भूगोल मुस्ताङ
– इन्द्रधारा विष्ट

संघीय निर्वाचन क्षेत्र भूगोल म्याग्दी
– हरिकृष्ण श्रेष्ठ

जिल्ला भूगोल म्याग्दी
– किरण सापकोटा

जिल्ला भूगोल दलित म्याग्दी
– पुष्कर विक

जिल्ला भूगोल दलित मुस्ताङ
– तिलक विक

लेखा समिति
महिला सदस्य
मन्जु केसी
रेखा पौडेल