७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस



अ+ अ-

काठमाडौँ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार दिउँसो ३ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।

यसबारे थप विवरण आउन बाँकी छ ।