५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण पश्चिम पाकिस्तानमा भएको बिष्फोटमा ११ घाइते



अ+ अ-

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तन प्रान्तमा बिहीवार भएको बिष्फोटमा एक धार्मिक राजनीतिक दलका नेतासहित ११ जना घाइते भएका छन् ।

जमियत उलेमा ए इस्लामका नेता कलात जिल्लामा राजनीतिक र्‍यालीमा भाग लिन जाँदै गर्दा प्रान्तको मस्तुङ जिल्लबाट आक्रमण भएको थियो । नाम नबताउने शर्तमा मस्तुङको प्रहरी श्रोतले प्रारम्भिक अध्ययनअनुसार नेता हाफिज हमदुल्लहको गाडीलाई आत्मघाती हमलाकारीले आक्रमण गरेको बताएको छ ।

आक्रमणमा घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको छ । अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । अनुसन्धानका लागि सो क्षेत्रमा नाकाबन्दी गरिएको छ ।