काठमाडौ । कोरोना सक्रमण कारण धेरै सक्रमतिहरु यतिबेला होम आईसोलेसनमा बसेका छन् । होम आईसोलेसनमा बसेका ब्यक्तिहरुले सामाजिक संञ्जालमा आएकाकुरालाई पत्याएर आफू खुसी औषधी नखान चिकित्सकहरुले सुझाब दिएका छन् ।
डा . अग्रज उप्रेतिले सामाजिक संञ्जाल मार्फत यस्तो सुझाब दिनु भएको छ । उहाँ भन्नुहुन्छ कोभिड पोजेटिभ छ भने मनमर्जी हिसाबले औधषी नखानु होला ,औषधीले फाईदा नभएपनि नोक्सान भने हुन्छ ।











