५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी किशोरी कोकोले जितिन् युएस ओपन



अ+ अ-

यस वर्षको अमेरिकी ओपन ग्रान्ड स्लाम टेनिस प्रतियोगिताको उपाधि अमेरिकी किशोरी कोको गफले जितेकी छन् ।

न्यूयोर्कस्थित आर्थर एस कोर्टमा भएको  संघर्षपूर्ण खेलमा कोकोले बेलारूसकी आर्यना साबालेन्कालाई २-६, ६-३, ६-२ सेटले हराइन् ।

१९ वर्षीया कोकोको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । उनी हाल विश्व वरियतामा छैटौं स्थानमा छिन् । एजेन्सी