१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासंघ काठमाडौँ शाखामा चौतारीको ताला



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा प्रेस चौतारी नेपाल काठमाडौं शाखाले तालाबन्दी गरेको छ ।

महासंघले नयाँ सदस्यता वितरण गर्दा अपनाएको विधिमा चौतारीले असहमति जनाउँदै शुक्रबार ताला लगाएको हो ।

महासंघले आफ्नो मनमानी र सुनियोजित तरिकाले चौतारीको सदस्यहरू छानिछानी हटाएको उनीहरूको आरोप छ ।

साथै, पत्रकारिता क्षेत्रमा क्रियशिल रहेका पत्रकारहरूलाई अपमानजनक ढङ्गले सदस्यबाट वञ्चित गर्ने महासंघको निर्णय षड्यन्त्र र प्रतिशोधपूर्ण रहेको चौतारीको जिकिर छ ।