२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । 

मन्त्रिपरिषद् बैठक सोमबार साँझ ५ बजे बस्ने गरी बोलाइएको हो ।
 
अहिले संसद्मा विश्वासको मत लिन संसद् अधिवेशन चलिरहेकै वेलामा प्रधानमन्त्री ओलीले मन्त्रपरिषद् बैठक डाक्नुभएको हो ।