२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज तीन संसदीय समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज संघीय संसद्अन्तर्गतका तीन वटा समितिको बैठक बस्दैछ ।

आज सार्वजनिक लेखा समितिसहित तीनवटा संसदीय समितिको बैठक बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित संसद् सचिवालय भवनमा बस्ने गरी सार्वजनिक लेखा समितिको बैठक १ बजेलाई बोलाइएको सचिवालयले जनाएको छ ।

यस्तै, दिगो विकास तथा सुशासन समितिको बैठक ११ बजेलाई बोलाईएको छ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११:३० बजे बस्नेछ ।