२३ असार २०८३, मंगलवार
,
Latest
सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी समिति बैठक बस्दै, अर्थमन्त्री पौडेल र माधव नेपाल बीच छलफल



अ+ अ-

काठमाडौ । नेकपा एमालेको असन्तुष्ट माधब नेपाल समूहका पक्षको राजीनामा रोक्ने प्रयास भएको छ । नेपाल समूहका सांसदहरुले आजबाट राजीनामा दिई संदबाट बाहिरने निर्णय पछि त्यसलाई रोक्ने अन्तिम प्रयास भएको ।

माधब नेपाल लाई पनि उहाँका निकटबर्ती नेताहरुले सामुहिक राजीनामा बारे बिचार गर्न आग्रह गरेका थिए । राजीनामाका बारेमा अर्थमन्त्री तथा उपमहासचिब बिष्णु पौडेल र नेता नेपाल बीच नेपाल निबास कोटेश्वरमा छलफल भै रहेको छ ।

आजै पार्टी भित्रको समस्यका बारेमा छलफल गर्न नेकपा एमालेको स्थायी समितिको बैठक बस्दैछ । प्रधानमन्त्री निबास बालुवाटारमा बिहान नौ बजे बस्ने बैठकमा नेपाल पक्षको  माग बारे छलफल हुने एक नेताले जानकारी दिए ।