काठमाडौं । नेकपा एमाले स्थायी समितिको बैठकले चार नेता माथी गरिएको कारबाही फिर्ता लिने निर्णयपछि माधब नेपाल पक्षले चार बजे सम्म आफूहरुको माग सम्बोधन गर्न अल्टिमेटम दिएको छ ।
नेपाल पक्षका नेता भीम रावलले चार बजे सम्म माग पुरा नभए राजीनामा दिने निर्णय भएको बताउनु भयो । उहाँले भन्नुभयो "२ जेठ २०७५ मा फर्किन तयार नभएसम्म सहमति हुदैन । "











