२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

कोभिड–१९ महामारीविरुद्ध संयुक्त राज्य अमेरिकाले थप ३२ करोड ४३ लाख बराबरको सहयोग

कोभिड–१९ महामारीविरुद्ध संयुक्त राज्य अमेरिकाले थप ३२ करोड ४३ लाख बराबरको सहयोग
अ अ+ अ-

काठमाडौ ।कोभीड-१९ महामारीविरुद्ध संयुक्त राज्य अमेरिकाले थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग घोषणा गरेको छ ।

अमेरिकी इन्डो–प्यासिफिक कमान्डले नेपालमा अत्यन्तै जरूरी अक्सीजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग घोषणा गरेको छ।सहयोग बारे जानकारी गराउदै नेपाल स्थित अमेरिकी दुताबसले आफनो फेसबुक पेजमा लेखेको छ– 

नेपाली जनताहरूको लागि अत्यन्तै कठीन यो समयमा अमेरिका तत्काल आवश्यक सामाग्रीहरूको यथाशक्य उपलब्धता गराउन निरन्तर प्रयत्नरत छ। आज अमेरिकी इन्डो(प्यासिफिक कमान्डले नेपालमा अत्यन्तै जरूरी अक्सीजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग घोषणा गरेको छ। 

२०२० को अप्रील यता अमेरिकी इन्डो(प्यासिफिक कमान्डले अन्तरराष्ट्रिय मानवीय विपत्ती सहायता तथा नेपालको लागि नागरिक सहयोग अन्तरगत कोभीड-१९ को उपचार तथा व्यवस्थापनको लागि आवश्यक पिपिइ, आइसोलेशन सेन्टरका सामाग्री, अक्सीजन समबन्धी विभिन्न उपकरण, टेलिमेडिसिन का सामान, हात धुने केन्द्रहरू, तथा अन्य अत्यावश्यक सामान लगायत झन्डै ५८ लाख डलर बराबरको सहयोग उपलब्ध गराइसकेको छ।

यो सँगै नेपालमा युएसएआइडी समेत अमेरिकी सरकारका विभिन्न एजेन्सीहरूले नेपालमा गरेको कोभीड_१९ सम्बन्धी सहयोग झन्डै ५१ मिलियन डलर बराबरको भएको छ।