२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप खेल्ने नेपाली टोलीको घोषणा



अ+ अ-

काठमाडौं । नेपालले पाकिस्तान र श्रीलंकामा हुन लागेको एकदिवसीय एसिया कप २०२३ खेल्ने राष्ट्रिय टोलीको घोषणा भएको छ ।

क्यानले एसिया कप खेल्ने अन्तिम १७ सदस्यीय टोलीको घोषणा गरेको हो ।

टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, भीम सार्की , कुशल मल्ल, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, करन केसी,  र ललित राजबंशी  छन् । यस्तै,  प्रतिस जिसी , किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल पनि नेपाली टोलिमा छन् ।

एसिया कपमा समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

नेपालले पहिलो खेल पाकिस्तानसँग अगष्ट ३० (भदौं १३) मा खेल्नेछ । पाकिस्तानको मुल्तानमा उक्त खेलपछि नेपाल श्रीलंका जानुपर्ने हुन्छ । नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा सेप्टेम्बर ४ (भदौं १८) मा हुनेछ ।