२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीबाट क्रिकेटर मल्ललाई उर्जाशीलता र सक्रियताको लागि शुभकामना



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई अझै उर्जाशीलता र सक्रियताको लागि शुभकामना दिनु भएको छ ।

मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट शुक्रबार सन्न्यास लिनु भएको थियो । सामाजिक संञ्जाल फेसबुका एक सन्देश राख्दै ओलीले यो बिदाइ होइन, यो मेरो नयाँ अध्याय हो ।
नेपाली क्रिकेट खेलाडी ज्ञानेन्द्र मल्लले हिजो अवकाश लिँदै गर्दा दिएको यो सन्देशसँगै सबैलाई शुभ बिहानी भन्नुभएको छ ।

उहाँले मल्ललाई अझै उर्जाशीलता र सक्रियताको लागि शुभकामना समेत दिुभएको छ ।

सन् २००६ को एकदिवसीय खेलबाट डेब्यु गर्नुभएका उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट आपूmले सन्न्यास लिएको घोषणा गर्नुभएको हो । उहाँले यससँगै घरेलु प्रतियोगितामा पनि नखेल्ने बताउनुभएको छ ।

उहाँले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८७६ रन बनाउनुभएको छ ।

फाेटाे- क्यान