२३ श्रावण २०८३, शनिबार
,
Latest
हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु ग्यासको कालोबजारी गर्ने पक्राउ सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल सङ्घीयता र समावेशितामाथि आक्रमण भए सशक्त प्रतिकार गर्ने ‘अग्रगामी मोर्चा’को चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकोटमा अध्यक्ष ओली र कलाकार रीमा संवाद -फोटोफिचर



अ+ अ-

काठमाडौँ । कलाकार रीमा विश्वकर्मा बिहीबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित निवासमा पुग्नुभयो ।

अध्यक्ष ओलीको सचिवालयले कलाकार रीमा विश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै अध्यक्ष केपी ओली भन्दै फोटो सार्वजनिक गर्‍यो । कलाकार रीमासँग भएको भलाकुसारी सँगै ओली र रीमाले टेबलटेनिस खेलेको पनि फोटोमा देख्न सकिन्छ ।

भेटबारे रीमाले फेसबुकमा लेख्नुभएको छ-

खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रैछ। नेता केपी वलीका धेरै परिप्रेक्ष्यसँग मेरो सहमति नहोला तर व्यक्ति ‘केपी बा’ चैँ वास्तवमै प्रभावशाली लाग्यो १ परिवर्तन रूचाउने नयाँ पुस्ताले यी पाका नेताको अनुभव पनि आत्मसाथ गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला !

तस्विर– राजन काफ्ले