२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखाको गौरीशंकर-७ मा पहिरो, तीन बेपत्ता



अ+ अ-

काठमाडौं । लगातार परेको बर्षाको कारण दोलखाको गौरीशंकर गाउँपालिका वडा नं ७मा आएको पहिरोमा परि तीन जना बेपत्ता भएका छन् ।

पहिरोले १५ ओटा घरमा क्षती पुर्‍याएको जनाईएको छ । नेकपा एमालेका नेता आनन्द पोखरेलले पहिरोमा परितीन बेपत्ता भएको तीन जना घाईते भएको र १५ घरमा षती भएको खबर आफूलाई स्थानीयले दिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीले टोपटारको पक्किपुल समेत बगाएको छ । नेता पोखरेलले बेपत्ताको खोजी , घाईतेको उपचार तथा तत्काल राहत र उद्धारका लागि लागि सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ ।