२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

इजरायली हवाई आक्रमण गरेर एपी र अल जजिराका कार्यालय भवन ध्वस्त

इजरायली  हवाई आक्रमण गरेर एपी र अल जजिराका कार्यालय भवन ध्वस्त
अ अ+ अ-

एजेन्सी । इजरायलले हवाई आक्रमण गरेर गाजामा एपी र अल जजिराका कार्यालयहरू भएको एउटा भवन ध्वस्त पारिदिएको छ । प्रेस स्वतन्त्रताको क्षेत्रमा काम गर्ने संस्थाहरूले त्यस विषयमा निन्दा गरेका छन्।

अहिले गाजाको सीमा बन्द रहेको छ र बाहिरबाट अन्य पत्रकारलाई त्यहाँ समाचार सङ्कलन र सम्प्रेषण गर्न जान दिइएको छैन।

हमासको सैन्य गुप्तचर निकाय उक्त भवनमा बसेको हुनाले उक्त कारबाही गरिएको इजरेलको दाबी गरेको छ।

तर एपीका कार्यकारी सम्पादकले त्यो दाबी पुष्टि गर्ने कुनै प्रमाण नभएको भन्दै इजरेलले गरेको आक्रमणबारे छानबिन हुनुपर्ने बताएका छन्।