• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

केन्द्रीय कार्यसमितिमा महामन्त्री थापाको यस्तो छ फरक मत- पूर्णपाठ



फाइल फोटो

काठमाडौँ । कांग्रेस महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलेर पुर्पक्षका लागि कारागार चलान भएका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पार्टीको सदस्यबाट निलम्बन गर्नुपर्ने भन्दै नोट अफ डिसेन्ट’ दर्ज गराउनु भएको छ ।

महामन्त्री थापाले अनुसन्धानका लागि सहयोग पुर्‍याउन पनि खाँडलाई निलम्बन गर्नुपर्ने प्रस्ताब केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा ‘नोट अफ डिसेन्ट’ दर्ज गराउनु भएको हो । यो विषयमा कांग्रेस मौन बसेको छ ।

महामन्त्री थापाले लिखितरुपमा राखेको फरक मत ।

NC_CCM_GK80.4.10