१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

दासढुंगामा बस दुर्घटना,१९ यात्रु घाईते

दासढुंगामा बस दुर्घटना,१९ यात्रु घाईते
अ अ+ अ-

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुदा १९ जना घाईते भएका छन् ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५: २० बजे दासढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बस सडकबाट झण्डै १० मिटर तल खसेर रुखमा अड्किएको छ । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा लगिएको छ ।

बसलाई दुर्घटनास्थलबाट बाहिर निकाल्ने प्रयास भैरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

घाईतेहरुः
१)भारत सिलगुडी बस्ने बर्ष ६० की कमला सुब्बा
२)भारत सिलगुडी बस्ने बर्ष ४४ की लक्की सुब्बा,मध्यम
३)जि.मोरङ हरैचा न.पा.३ बस्ने बर्ष २३ को सुसान्त सुब्बा,सामान्य
४)ऐ. हरैचा ८ बस्ने बर्ष ३४ की सुनिता लामीछाने, सामान्य
५)जि.सुनसरी बस्ने बर्ष ४० की संगिता मगर,सामान्य
६)जि.झापा मेची न.पा.११ बस्ने बर्ष ३२ की सुमिमा राई, मध्यम
७.जि.भक्तपुर भक्तपुर म.न.पा.१ बस्ने बर्ष ३० को मिलन तामाङ,सामान्य
८.जि.ललितपुर गोदावरी न.पा.७ बस्ने बर्ष २७ को सुमन लामा,सामान्य
९.जि.भोजपुर अरुण गा.पा.१ बस्ने बर्ष २९ को नन्द बहादुर पाण्डे, सामान्य
१०.ऐ. बस्ने बर्ष १९ को लिला बहादुर पाण्डे, सामान्य

भरतपुर सरकारी अस्पतालमा उपचार भई रहेको घाईतेहरुः

१)सहचालक जि।सर्लाही लालबन्दी न.पा.१० बस्ने बर्ष ३६ को बिक्रम मगर, सामान्य

२)कन्टेक्टर जि.धादिङ निकण्ठ ७ बस्ने बर्ष ३६ को दिल बहादुर श्रेष्ठ, सामान्य

३)बसमा सवार जि।सुनसरी रक्तमाला न.पा.५ बस्ने बर्ष २९ की मनिका राई, सामान्य

४)बसमा सवार जि।मोरङ हरैचा न.पा.५ बस्ने बर्ष २५ की कल्पना राई, सामान्य

५)ऐ.बस्ने बर्ष २५ की सपना राई, सामान्य

६)जि.धनकुटा सहिदभुमी गा।पा।४ बस्ने बर्ष ३८ की बिश्वलक्ष्मी राई, सामान्य

७)निजकै छोरी बर्ष ४ की दिब्या राई, मध्यम

८)बस चालक जि।मकवानपुर हेटौंडा उ.म.न.पा.२ बस्ने बर्ष ३७ को बादल कुमार

९) काठमाण्डौ तर्फ गएको घाईते जि.धादिङ रुबीभ्याली गा.पा.४ बस्ने बर्ष ३२ को दिपक तामाङ, सामान्य ।