५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतको अपहेलनामा बालेनसँग लिखित जवाफ माग



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालीकाका प्रमुख बालेन साहसँग अदालतको अबहेलना सम्बन्धी मुद्धामा लिखित जवाफ मागेको छ ।

न्यायधीश तिलप्रसाद श्रेष्ठको एकल ईजलासले साहसँग लिखित जवाफ माग्ने आदेश दिएको हो । भारतीय एक चलचित्रको विवाद र महानगरले रोक्न दिएको आदेशलाई उच्च अदालत पाटनले उल्टाईदिएपछि मेयर साहले अदालत र सरकारप्रति आक्रमक अभिव्यक्ति सामाजिक संञ्जाल मार्फत दिनुभएको थियो ।

यो पनि पढ्नुहोस– अदालत र सरकार भारतको गुलाम, भारतीय फिल्म चल्न दिन्न: बालेन शाह

साहको सो अभिव्यक्तिले अदालतको मानहानी भएको दाबी गर्दे बर्षा कुमारी झाले साहविरुद्ध सर्वोच्च अदालतलमा मुद्दा दायर गर्नुभएको थियो ।