काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमित मन्त्री ठगुन्नाको स्वास्थ्यमा सुधार आएसँगै आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।