२३ असार २०८३, मंगलवार
,
Latest
सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रेस कार्ड’ दुरुपयोग गरेको अभियोगमा १ जना पक्राउ



अ+ अ-

काठमाडौं । राजधानीमा प्रेस कार्ड दुरुपयोग गर्ने १ जनालाई ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका घर भई हाल गोलढुंगा बस्ने २६ वर्षीय सुजन श्रेष्ठ रहेका छन् । 

प्र३ ०२ ००६प ५८६१ नम्बर पल्सर मोटरसाइकलमा सवार श्रेष्ठले मनोज खत्रीको प्रेस कार्ड प्रयोग गरी दुरुपयोग गरेको देखिँदा पक्राउ गरी प्रहरी प्रभाग नयाँ बसपार्कमा पठाइएको महाशाखाले जनाएको छ ।

श्रेष्ठसँग पत्रकार ऋषि धमला सञ्चालक रहेको प्राइम टाईम्स टेलिभिजनको प्रेस कार्ड रहेको थियो ।


 




भर्खरै