२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदन



फाईल फोटो
अ+ अ-

काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्तिका लागि सर्वसम्मत अनुमोदन भएका छन् ।

आजको बसेको संसदीय सुनुवाइ समिति बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को सिफारिसलाई सर्वसम्मत अनुमोदन गरेको हो ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाले कार्कीको नाम संसदीय समितिका सबै सदस्यले अनुमोदन गरेको जानकारी दिए।समितिको अनुमोदनपश्चात राष्ट्रपतिबाट प्रशानन्यायाधीशमा नियुक्त हुने संवैधानिक प्रावधान छ ।