२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-खनाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल-झलनाथ खनाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।  नेपाल-खनाल समूहको केन्द्रीय कमिटीको भर्चुअल  बैठक भर्खरै सुरु भएको हो । 

बिहीबारबाट जारी छलफलमा केहि सदस्यहरु र नेता नेपालले आफ्नो धारणा राख्न बाँकी रहेकाले बैठकमा आफ्नो धारणा राखेर टुंग्याउने तयारी रहेको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए ।  

भेलामा केही नेताहरुले भने एकताका लागि अन्तिम समयसम्म प्रयत्न जारी राख्नुपर्ने बताए पनि कतिपय सदस्यहरुले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्न नसकिने भएकाले फरक पार्टी बनाउन सुझाव दिएका छन् ।  

खनाल–नेपाल समूहले २०७५ जेठ २ को कमिटी संरचनामा ओली फर्कन चाहे एकता सम्भव हुने बताइरहेका छन् ।