७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नामकरणमा असन्तुष्ट पक्षलाई वार्तामा बोलाइयो



अ+ अ-
काठमाडौँ । कोशी प्रदेश नामकरणमा असन्तुष्टि जनाउँदै आन्दोलनरत एक पक्षलाई कोशी प्रदेश सरकारलाई वार्ताका लागि औपचारिक पत्र पठाएको छ ।
सरकारले केही समयदेखि असन्तुष्टी र विरोधका घटना हुँदै आएकाले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्ने प्रयोजनका लागि पत्र पठाइएको बताएको छ ।
वार्ताका लागि सरकारले खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालय र स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बुलाई संयोजक बनाएको छ भने सदस्यमा भक्तिप्रसाद सिटौला, उद्योग कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय तथा बुद्धिकुमार राजभण्डारी, सामाजिक विकास र पर्यटन, वन तथा वातावरण मन्त्रीलाई राखेको छ ।