३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । अष्ट्रेलियन एयर फोर्सको जहाजले शनिबार काठमाडौं ल्याएको स्वास्थ्य सामग्री नेपालका लागि अस्ट्रेलियाली राजदुत फेलीसिटी जेन भोकले बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गर्नुभएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमकाबीच राजदुत फेलीसिटी जेन भोकले सेनाका स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरु बलाधिकृत रथी प्रभुराम शर्मालाई  हस्तान्तरण गर्नुभएको हो ।

उक्त कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले मित्रराष्ट्र अष्ट्रेलियाले गरेको सहयोगप्रति धन्यवाद प्रकट गर्नुभएको थियो ।