२९ आश्विन २०८१, मंगलवार
,
Latest
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुन ठाउँमा कति ?  ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा भदौमा उपभोक्ता मुद्रास्फीति चार प्रतिशतले कमी तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेष्ठ २ फर्कन्छु तर देउवालाई गरेको समर्थन फिर्ता लिनु पर्छ: केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि २०७५ जेठ २ अघिको पूर्व अवस्थामा फर्कन तयार रहेको जनाउनु भएको छ । आईतबार साँझ एक बिज्ञप्ति जारी गर्दे अध्यक्ष ओलीले  सबैलाई पार्टी एकतामा आउन आह्वान गर्नुभएको छ ।  

पार्टी एकताका लागि ६ बुँदे अपिल जारी गर्दै अध्यक्ष ओलीले २०७५ जेठ २ को अबस्थामा फर्कनका लागि आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुनुपर्ने अडान राख्नु भएको छ ।

 उहाँले यो बिचमा गरिएका कारबाहीहरु फिर्ता हुने र कुनै पुर्वाग्रह र भेदभाव नराखी अघि बढ्ने  उल्लेख गर्नुभएको छ  ।