२९ आश्विन २०८१, मंगलवार
,
Latest
कानुनअनुसार नै पशुपति गौशाला धर्मशाला खाली गरिन्छ: पशुपति क्षेत्र विकास कोष कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी केही बेर पक्राउ दसैँपछिको शेयर बजारः ३१ दशमलव ४८ अङ्कले बढ्यो नेप्से ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालका श्यया खाली हुन थाले



अ+ अ-

बाँके । पछिल्लो समय नेपालगञ्ज सहित जिल्लामा कोरानो सङ्क्रमितका सङ्ख्यामा कमी आएको छ । योसँगै अस्पतालमा बिरामीका चापममा कमी आउँदा श्यया समेत खाली हुन थालेका छन् ।  

भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका श्यया मध्ये दुबैका ६९, बेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेका जनाइएको छ । 

कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी  भएपछि सङ्क्रमितका सङ्ख्यामा कमी आएको हो । रासस