१५ भाद्र २०८३, सोमबार
,
Latest
नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगको अन्तिम खेलमा म्यान्चेस्टर सिटी हार्यो, लेस्टर रेलिगेशनमा



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति एकै समयमा १० खेलहरु भए । लिग उपाधि जितेको म्यान्चेस्टर सिटी ब्रेन्टफोर्डसँग १–० गोलले पराजित हुँदा लेस्टर सिटीले वेस्टहाम युनाइटेडलाई २–१ गोलले पराजित गरेपनि रेलिगेशनमा पर्यो ।

एभर्टनले बर्नमाउथमाथि १–० गोलको जित निकालेसँगै लेस्टर रेलिगेशनमा परेको हो । २०१५/२०१६ सिजनको प्रिमियर लिग विजेता समेत रहेको लेस्टर सिटी च्याम्पियनसिपमा घटुवा भएको छ ।

लेस्टरसँगै लिड्स युनाइटेड र साउथह्याम्प्टन पनि रेलिगेशनमा परे । म्यान्चेस्टर सिटी, आर्सनल, म्यान्चेस्टर युनाइटेड र न्युक्यासल युनाइटेड शीर्ष चारमा रहँदै च्याम्पियन्स लिग खेल्ने भए ।